कोहलीले आफ्नो आईपीएल करियरको आठौं शतक प्रहार

Khel Sarokar

खेल सरोकार

कोहलीले आफ्नो आईपीएल करियरको आठौं शतक प्रहार

कोहलीले सिजनको पहिलो शतक बनाए : ६७ बलमा शतक पूरा, ४ छक्का प्रहार, चहलले २ विकेट लिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १९औं खेल रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच जयपुरमा हुँदैछ । सवाई मानसिंह रंगशालामा भएको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको हो ।

कोहलीले सिजनको पहिलो शतक प्रहार गरेका छन् । उनले ६७ बलमा शतक पूरा गरे । उनले आफ्नो आईपीएल करियरमा ७५०० रन पनि पुरा गरेका छन् । 

विराट कोहलीले १९ औं ओभरको चौथो बलमा शतक पूरा गरेका छन् । उनले ६७ बलमा शतक पूरा गरे । उनले सिजनको पहिलो शतक प्रहार गरेका छन् । कोहलीको आईपीएल करियरको यो आठौं शतक हो।

 

विराट कोहलीले आईपीएलमा ७५०० रन पुरा गरेका छन् । उनले इनिङ्समा ३४ औं रन बनाउने बित्तिकै यो कीर्तिमान बनाएका हुन् । उनी IPL मा 7500 रन बनाउने पहिलो ब्याट्सम्यान बने र टूर्नामेंटको इतिहासमा उनी सर्वाधिक रन बनाउने खेलाडी बने। विराटले आईपीएलमा आफ्नो २४२ औँ खेल खेल्दै छन् ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Royal Challengers Bangalore 11 8 3 0 0 16 +0.482
Mumbai Indians 11 7 4 0 0 14 +1.274
Gujarat Titans 10 7 2 0 0 14 +0.867
Punjab Kings 10 6 3 0 1 13 +0.199
Delhi Capitals 10 6 4 0 0 12 +0.362
Lucknow Super Giants 10 5 5 0 0 10 -0.325
Kolkata Knight Riders 10 4 5 0 1 9 +0.271
Rajasthan Royals 11 3 8 0 0 6 -0.780
Sunrisers Hyderabad 10 3 7 0 0 6 -1.192
Chennai Super Kings 11 2 9 0 0 4 -1.117

प्रतिक्रिया