आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालको विजयी सुरुवात - Khel Sarokar

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालको विजयी सुरुवात

Khel Sarokar

खेल सरोकार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा  नेपालको विजयी सुरुवात

काठमाडौँ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा  नेपाल २ विकेटले विजयी  भएको हो ।

टस हारेर ब्याटिंग को निम्तो पाएको  नामिबियाले पुरै ओभर खेल्दै २८५ रन को योगफल बटुलेको थियो ।

नामिबियाले दिएको२८६रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो २८६ रन को लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११३ बलको सहयोगमा ११५ रन बनाए कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।

जितमा नेपाली ब्याट्सम्यान   रोहित पौडेल ७२, ज्ञानेन्द्र मल्ल २५,सुदिप जोरा २८, करण केसी २० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो  अंक जोड्न सकेनन् ।

फोटो क्रेडिट : क्यान 

प्रतिक्रिया