नेपाली क्रिकेट - Khel Sarokar
नेपाली क्रिकेट समाचार
थप समाचार
Main News

फाइनलमा ३ रनले चुक्यो नेपाल, कुवेतलाई उपाधि

हङकङमा जारी चारदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कुवेतले जितेको छ। कुवेतले नेपाललाई ३ रनले पराजित गर्दै चार राष्ट्रिय टीमहरू सहभागी टी-ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ...

Main News

स्टुअर्ट ग्रान्ट ल : राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त

क्यानले अष्ट्रेलियाली स्टुअर्ट ललाई नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्टुअर्ट ग्रान्ट ल  (जन्म १८ अक्टोबर १९६८) अस्ट्रेलियामा जन्मिएका क्रिकेट...

Main News

दीपेन्द्रले हाने ६ बलमा ६ छक्का, नेपालको लगातार दोस्रो जित

दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका छन्। दीपेन्द्रले २०औँ ओभरमा कमरान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले एशियाडमा मंगोलियाविरुद्ध दु...

Main News

मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय : टी–२० विश्वकप एसिया छनोट

टी–२० विश्वकप एसिया छनोट : मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।

नेपाली क्रिक...

Main News

त्रिकोणात्मक शृंखलाः आशिफको अर्धशतकमा नेपालको शानदार जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ । 

सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो । मुलप...

Main News

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आजदेखि सन्दीपविरुद्धको मुद्दामाथिको सुनुवाइ सुरु हुन लागेको हो।

नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धक...

Main News

सन्दीप लामिछानेको क्रिकेट यात्रा: अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटिङ प्रतिभा देखाउने प्रेरणादायी क्रिकेटर

सन्दीप लामिछाने एक नेपाली क्रिकेटर हुन् उनले आफ्नो क्रिकेट खेलबाट  नेपाली क्रिकेट साथै अन्तरास्ट्रिय क्रिकेटमा पनि महत्त्वपूर्ण प्रभाव पारेका छन्। उनी आफ्नो लेग स्पिन बलिङ क्षमताका लागि परिचित...

Main News

सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट

क्रिकेट खेलको लागि विकेट लिने बलरभन्दा महत्त्वपूर्ण अरू केही हुँदैन। विकेटले रनको प्रवाह रोक्छ र विपक्षी टोलीको रन कम हुन्छ। टेस्ट क्रिकेटमा बलरहरूले धेरै विकेट लिने सम्भावना धेरै हुन्छ। सीमित ओभरक...

Main News

नेपालले ओमानलाई ३११ रनको लक्ष्य : आजसम्म बनाएको सर्वाधिक रन

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको थियो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको थियो । नेपालले ५० ओवरमा...

Main News

न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा सन्दीप लामिछानेको मुद्दा

नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दा पेशी न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा परेको छ । इजलासमा पहिलो नम्बरमा नै पेशी तोकिएको छ ।

च...