नेपाल ले पायो ३११ रनको बिशाल लक्ष्य - Khel Sarokar

नेपाल ले पायो ३११ रनको बिशाल लक्ष्य

Khel Sarokar

खेल सरोकार

नेपाल ले पायो ३११ रनको  बिशाल लक्ष्य

आज टि यू क्रिकेट ग्राउन्ड मा भएको खेलमा यूएईले नेपाल लाई ३११ रन को बिशाल  लक्ष्य दिएको छ ।यूएईले टस जितेर  नेपाल लाई फिल्डिंग को निम्तो दिएको थियो।

 ३१० रन को योगफल तयार पार्ने क्रममा यूएईका  खेलाडी आसिफ खानले बिष्पोटक ब्याटिंग गर्दै ४१ बलमा  सर्बाधिक  छिटो सतक बनाए उनले ४२ बल  मा  ११  छक्का र ४  चौकाको मद्दत ले १०१  रन बनाए  त्यस्तै  वृत्य अरविन्द ले १३८  बल को सामना गर्दै  ९४  रन बनाए  भने कप्तान मोहम्मद वसीम ले ४९ बल मा ६३ रन बनाए अन्य ब्याट्सम्यान  रोहन मुस्तफा (२०)  आर्यन लाक्रा (६), सीपी रिजवान (७) आयान अफजल खान (३) रन बनाए ।

 बलिंग तर्फ आज  दिपेन्द्र सिंह ऐरी ले २ विकेट लिए भने सन्दीप लामीछाने,  ललित राजवंशी र सोमपाल कामी ले समान १/१ विकेट लिए ।

प्रतिक्रिया