सर्वोच्च अदालतले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न शनिबार युएई जान अनुमित नदिने भएको छ ।
सन्दीपले आफूलाई विदेश जान लगाएको रोक हटाउन सर्वाेच्च अदालतमा पेश गरेको निवेदन फागुन ११ दर्ता भएको थियो ।
न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले शुक्रबार सन्दीपलाई आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत युएईमा हुने त्रिदेशीय श्रृंखला खेल्न जानको निम्ति स्विकृति नदिने निर्णय सुनाएको हो ।
नेपाली टोली शनिबार युएई प्रस्थान गर्दै छन् । युएई जाने टोलीमा सन्दीप अटाएका छैनन् ।
प्रतिक्रिया