आईसीसी विश्वकप लिग २ मा नेपालका बाँकी खेलहरूको समय तालिका - Khel Sarokar

आईसीसी विश्वकप लिग २ मा नेपालका बाँकी खेलहरूको समय तालिका

Khel Sarokar

खेल सरोकार

आईसीसी विश्वकप लिग २ मा नेपालका बाँकी खेलहरूको समय तालिका

नेपाल, युएई र पीएनजी अब आईसीसी विश्वकप लिग २ का बाँकी खेलका लागि नेपालमा भिड्ने छन्| नेपाल घरेलु टोलीको रुपमा बिश्व कप छनोटको लागि शिर्ष ३ मा पुग्नको लागि खेल्ने छ| 

बाँकी खेलहरूको लागि समय तालिका र विवरणहरू हेरौं।

सबै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

१: नेपाल विरुद्ध पीएनजी (बिहिबार, फाल्गुन २५) - नेपाली समय बिहान ९:००

२. युएई विरुद्ध  पीएनजी (शुक्रबार, फाल्गुन २६) - नेपाली समय बिहान ०९:०० बजे

३. नेपाल विरुद्ध युएई (आइतबार, फाल्गुन २८) - नेपाली समय बिहान ९:००

४. नेपाल विरुद्ध पीएनजी (सोमबार, फाल्गुन २९) - नेपाली समय बिहान ९:००

५. पीएनजी vs युएई (बुधवार, चैत्र १) - नेपाली समय बिहान ९:००

६. नेपाल विरुद्ध युएई (बिहीबार, चैत्र २) - नेपाली समय बिहान ९:००

प्रतिक्रिया