आईपीएलकाे २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा - Khel Sarokar

आईपीएलकाे २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

आईपीएलकाे २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा

१६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज शुक्रबार हुने २८ औं खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल चेन्नईको चेपक स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

चेन्नई सुपर किंग्सले अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ र २ खेलमा पराजित भएको छ ।

सनराइजर्स हैदरावादले ५ मध्ये २ खेल मात्र जितेको छ भने ३ खेलमा पराजित भएको छ ।

चेन्नई सुपर किंग्सको टोलीमा महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, डेभोन कोनवे, अम्बाती रायडु, अजिंक्य रहाणे, मोइन अली, रविन्द्र जडेजा, शिवम दुबे, तुषार देशपांडे, मथिशा पथिराना र महिश तीक्षाना रहेका छन् ।

सनराइजर्स हैदरावादको टोलीमा एडेन मार्कराम, मयंक अग्रवाल, राहुल त्रिपाठी, ह्यारी ब्रुक, अभिषेक शर्मा, वाशिंगटन सुन्दर, मार्को जानसेन, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, थांगारासु नटराजन र मयंक मार्कण्डे रहेका छन् ।

आईपीएलमा अहिलेसम्म दुवै टोली १९ पटक आमनेसामने भएका छन् । जसमध्ये चेन्नई सुपर किंग्सले १४ खेल र सनराइजर्स हैदरावादले ५ खेलमा जित हासिल गरेको छ ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया