‘प्रचण्ड’ पुत्री तथा स्वकीय सचिव गंगा दाहालले TU मैदानमा फ्लडलाइट जडान भएको भन्दै एडिटेड फोटो फेसबुकमा पोस्ट गरेको थिईन । सामाजिक संजाल फेसबुक भरि उक्त तस्बिर अहिले भाइरल भएको छ । सुरुमा कार्य संम्पन्न भएको भनेर राखिए पनि पछि तेस्लाई हटाएर प्रक्रिया अगाडी बढाएको भनेर आएको थियो ।
हामीले उनको प्रोफाइल अहिले चेक गर्दा उक्त स्टाटस भेटिएन । तर सामाजिक संजाल भरि अहिले उनको भनिएको स्टाटसका फोटो हरु भाइरल भएको छ ।
प्रतिक्रिया