नेपाल यू–१९ ले यूएई यू–१९ लाई १९२ रनको मध्यम लक्ष्य दिएको छ । - Khel Sarokar

नेपाल यू–१९ ले यूएई यू–१९ लाई १९२ रनको मध्यम लक्ष्य दिएको छ ।

Khel Sarokar

खेल सरोकार

नेपाल यू–१९ ले यूएई यू–१९ लाई १९२ रनको मध्यम लक्ष्य दिएको छ ।

आजको खेलमा यूएइ यू-१९ ले टस जितेर बलिङ रोजेको थियो |  नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाउन सफल भयो ।

नेपालका लागि अर्जुन कुमाल र दीपक बोहराले ओपनिङ गरेका थिए ।  नेपालका दुवै ओपनिङ ब्याट्सम्यानले खेलको सुरुवाती चरणमै सुरुमै विकेट गुमाए । नेपालले खेलको पहिलो बलमै पहिलो विकेट गुमाएको थियो । दीपक बोहरालाई हरित हरिश शेट्टीले बोल्ड आउट गरे ।

नेपालका लागि देव खनालले अर्धशतकीय पारी खेले । उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए । 

प्रतिक्रिया