यूएइले नेपाल लाई दियो २०८ रन को लक्ष्य - Khel Sarokar

यूएइले नेपाल लाई दियो २०८ रन को लक्ष्य

Khel Sarokar

खेल सरोकार

यूएइले नेपाल लाई दियो २०८ रन को लक्ष्य

आज युएइ मा भएको खेलमा नेपालले यूएइलाई २०७ रन मा समेटेको छ।

आज पनि नेपाल ले टस जितेर यूएइ लाई ब्याटिंग को निम्तो दिएको थियो। खेलमा यूएइका ब्याट्सम्यान आसिफ खान (७२),  वृत्य अरविन्द(१८ ), सीपी रिजवान(२२ ), रोहन मुस्तफा(५२), आर्यन लाक्रा (२८), रनको  मद्दतले २०७ रन बनाएको हो। बलिंग तर्फ नेपालका बलर सन्दीप लामीछाने ले सर्बाधिक ३ विकेट लिए भने करण केसी,कुशल मल्ल र आरिफ शेख ले १ -१ विकेट लिए ।

प्रतिक्रिया