नेपाल vs पीएनजी: नेपालले टस जितेर फिल्डिङ रोजेको छ - Khel Sarokar

नेपाल vs पीएनजी: नेपालले टस जितेर फिल्डिङ रोजेको छ

Khel Sarokar

खेल सरोकार

नेपाल vs पीएनजी: नेपालले टस जितेर फिल्डिङ रोजेको छ

दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भैरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नेपालका लागि खेल्ने खेलाडीहरु: कुशल भुर्तेल, आसिफ शेख (विकेट), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (क), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुलसन झा, प्रतिस जिसी।

पीएनजीको खेल्ने टोली: टोनी उरा, सेसे बाउ, असाद वाला, चार्ल्स अमिनी, किप्लिन डोरिगा (c&wk), हिरी हिरी, नर्मन भानुआ, चाड सोपर, अले नाओ, रिले हेकुरे, सेमो कामिया

अपडेटको लागि कृपया हाम्रो पेजलाई फलो गर्नुहोस्: खेल सरोकार

अन्य क्रिकेट समाचार 

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा

प्रतिक्रिया