अन्तरास्ट्रिय क्रिकेट - Khel Sarokar
अन्तरास्ट्रिय क्रिकेट समाचार
थप समाचार
Main News

यूएई बिरुद्ध नेपाल डीएलस विधि (DLS Method) द्वारा ९ रन ले बिजयी : नेपाल विश्वकप क्वालिफायरमा छनोट

आज त्रि वि क्रिकेट  ग्राउन्डमा भएको महत्वपूर्ण खेलमा नेपालले यूएईलाई  पराजित गरेको छ । लक्ष्य पछाएको नेपाल ले  ४४ ओभर खेल्दै ६ विकेट गुमाएर २६९ रन बनाएको खेलमा  मौसम  खराबी...

Main News

नेपाल ले पायो ३११ रनको बिशाल लक्ष्य

आज टि यू क्रिकेट ग्राउन्ड मा भएको खेलमा यूएईले नेपाल लाई ३११ रन को बिशाल  लक्ष्य दिएको छ ।यूएईले टस जितेर  नेपाल लाई फिल्डिंग को निम्तो दिएको थियो।

 ३१० रन को योगफल तयार पा...

Main News

आज टि यू क्रिकेट ग्राउन्ड मा भएको खेलमा पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

आज टि यू क्रिकेट ग्राउन्ड मा भएको खेल मा यूएई ६  विकेटले  विजयी भएको छ । २३५ रन को लक्ष्य पाएको यू ए ई ले ३८.४  ओभर मा ४ विकेट  गुमाउदै भेट्टाएको हो ।  यूएई का खेलाडि...

Main News

आईसीसी क्रिकेट विश्वकपमा अहिले सम्मको कीर्तिमानहरु

आईसीसी क्रिकेट विश्व कप, एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय च्याम्पियनसिप,  विश्व क्रिकेट परिचालक निकाय, र आईसीले सन् १९७५ देखि आयोजना गर्दै आएको छ । यो प्रतियोगिता हरेक ४ वर्षमा हुने गर्...

Main News

पीएनजीसंग यूएइ ५६ रन ले पराजित

युएई र पीएनजी बिचको टियु मैदानमा भएको खेलमा युएईले टस जितेर पीएनजी लाई ब्याटिङको निम्तो दिएको थियो। पीएनजीका लागि किपलिङ डोरिगा र हिरी हिरीले ओपनिङ गरेका थिए । दुवैले अर्धशतकीय पारी खेलेका थिए । कि...

Main News

आईसीसी विश्वकप लिग २ : पीएनजीले यूएईलाई ५ विकेटले हरायाे

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टोली यूएईलाई ५ विकेटले हराएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा यूएईले दिएको ९८ रनको लक्ष्य पछ्याएको प...

Main News

आईसीसी विश्वकप लिग २ : यूएई ९७ रनमा अल आउट, पीएनजीलाई ९८ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार ब...

Main News

पीएनजी १७९ रनमा अल आउट नेपाललाई दियो १८० रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आाज शुक्रबारको खेलमा टस जितेर ब्याटिङ रो...

Main News

आईसीसी विश्वकप लिग–२; नेपालले पीएनजीविरुद्ध बलिङ गर्दै

युएईमा जारी रहेको विश्वकप लिग-२ मा नेपालविरुद्ध पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुवा...

Main News

आईसीसी विश्वकप लिग–२: त्रिदेशीय सिरिज खेल्न सन्दीप लामिछाने युएई प्रस्थान

आईसीसी विश्वकप लिग–२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई प्रस्थान भएका छन् । सर्वोच्च अदालतले विदेश जान अनुमति लिनु नपर्ने आदेश दिएपछि क्यानल...

Main News

यू १९ एसिया विश्वकप छनोट : नेपाल १० विकेटले विजयी


मलेसिया यू १९ ले टस जितेर ब्याटिङ रोजेकोमा नेपाल १० विकेटले विजयी भएको छ । आजमानको मालेक क्रिकेट मैदानमा नेपाली समय अनुसार १० बजेर ४५ मिनेटमा खेल सुरु भएको थियो। 
युनाइटेड अरब इ...

Main News

मलेसियाले दियाे नेपाललाई ७३ रनको लक्ष्य

मलेसियाले यू १९ ले टस जितेर ब्याटिङ रोजेको थियो। आजमानको मालेक क्रिकेट मैदानमा नेपाली समय अनुसार १० बजेर ४५ मिनेटमा खेल सुरु भएको हो ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा आज भएको खेलमा मलेस...