अन्तरास्ट्रिय क्रिकेट - Khel Sarokar
अन्तरास्ट्रिय क्रिकेट समाचार
थप समाचार
Main News

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङकाे विजयी सुरुवात

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ को खेलमा सिंगापुरलाई हङकङले आठ विकेटले पराजित गरेको हो ।

मूलपानी क्रिकेट...

Main News

एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपाललाई झट्कै झट्का

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपाललाई झट्का लागिरहेको छ। कप्तान रोहितकुमार पौडेल ४२ रन बनाएर आउट भएका छन् ।

४३ बल खेलेका उनले पाँच चौकाको मद्...

Main News

एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेल जित्न नेपालले पायाे २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध कीर्तिपुर मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेपछि नेपालले मध्यम लक्ष्य पाएक...

Main News

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताकाे लागि नेपाली टोली घोषणा

काठमाडौंमा हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घाेषणा गरेकाे छ ।...

Main News

एसीसी प्रिमियर कपका लागि मलेसियाली टोली घोषणा

काठमाडौंमा अप्रिल १८ देखि मे १ सम्म आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा गरेको छ ।

मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।...

Main News

भारतमा हुने आइसिसी एकदिवसीय विश्वकप खेल्न क्वालिफायर खेल खेल्नुपर्ने

विश्वकपको विजेता बनिसकेको वेस्टइन्डिजले भारतमा हुने आइसिसी एकदिवसीय विश्वकप खेल्न क्वालिफायर खेल खेल्नुपर्ने भएको छ ।

आइसिसी सुपर लिगको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्...

Main News

नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजकाे लागि १५ नेपाली सदस्यीय टोली घोषणा

दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिज वैशाखमा आयोजना हुदै छ ।

नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

...
Main News

श्रीलंकाद्वारा सुपर ओभरमा न्यूजील्याण्ड पराजित

श्रीलंकाद्वारा सुपर ओभरमा न्यूजील्याण्ड पराजित भएको छ । टी-२० सिरिजको पहिलो खेलमा श्रीलंकाले सुपर ओभरमा न्यूजील्याण्डलाई पराजित गरेको हो ।

श्रीलंकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरम...

Main News

श्रीलंकाले २०२३ आईसीसी विश्वकप छनोट खेल्ने

नेपालसँगै श्रीलंकाले २०२३ आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम खेलमा शुक्रबार न्यूजिल्यान्डसँग पराजित भएपश्चात् श्रीलंकाले विश्वकप छनोट खेल्ने...

Main News

एसीसी मेन्स प्रिमियर कप खेल्ने प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी मेन्स प्रिमियर कप खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ। वैशाख ५ गतेदेखि वैशाख १८ (अप्रिल १८ देखि १ मे) गतेसम्म हुने प्रतियोगितामा कूल १० टिमको सहभागिता रहने छ।

Main News

आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई खेल हुँदै

आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।

आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।

विन्डोकमा हुने यी खेल नेपाली सम...

Main News

आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आजबाट सुरु

नामिबियामा आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । विन्डोकमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा सुरु...